Skip to content
LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।

यस्तै, बिहबिार नेपालमा थप १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK