Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो असोज २८ गते विशेष साधारणसभा, के-के छन् एजेण्डा ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले असोज २८ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजे सुरु हुने भएको छ । बैंकको उक्त सभामा सहभागी हुन चाहने शेयरधनीहरुलाई जुम आइडी पासवर्ड उपलब्ध गराइनेछ ।
सभामा नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्ने भएको छ । बैंकले सिटी फाइनान्सलाई १००ः३० अनुपातमा गाभ्न लागेको हो । त्यस्तै, बैंकको प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK