- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई एक्वायर(प्राप्ती) गर्ने भएको छ । भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको ५३४औँ बैठकले बैंक तथा फाइनान्सको संयुक्त प्राप्ति समितिबाट भएको सिफारिश समेतलाई मध्येनजर गरी प्राप्ती गर्ने निर्णय गरेको हो ।
बैंकले फाइनान्स कम्पनीलाई स्वाप रेसियो १००ः३० मा प्राप्ती गर्ने भएको हो । अर्थात सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने गरी दुई कम्पनीबीच सम्झौता भएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्