×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक्वायर गर्ने, स्वाप रेसियो कति ?

GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक्वायर गर्ने, स्वाप रेसियो कति ?

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई एक्वायर(प्राप्ती) गर्ने भएको छ । भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको ५३४औँ बैठकले बैंक तथा फाइनान्सको संयुक्त प्राप्ति समितिबाट भएको सिफारिश समेतलाई मध्येनजर गरी प्राप्ती गर्ने निर्णय गरेको हो ।
बैंकले फाइनान्स कम्पनीलाई स्वाप रेसियो १००ः३० मा प्राप्ती गर्ने भएको हो । अर्थात सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने गरी दुई कम्पनीबीच सम्झौता भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: