×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्भेष्टमेन्ट बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

Artha Sarokar

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ। बैंकले प्रति कित्ता १ हजार दरका  ४ अर्ब ऋणपत्र जारी गर्न अनुअति मागेको हो । 
बैंकले जारी गर्न लागेको ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी २४ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । बैंकले ७ वर्षको लागि ‘८.५% सेभेन इयर्स, नेपाल इन्भेष्टमेन्ट बैंक बोण्ड २०८४’ नाम रहेको ऋणपत्रको निष्कासन गर्न लागेको हो । यसको बिक्री प्रवन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमीटेड रहनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी