
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ। बैंकले प्रति कित्ता १ हजार दरका ४ अर्ब ऋणपत्र जारी गर्न अनुअति मागेको हो ।
बैंकले जारी गर्न लागेको ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी २४ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । बैंकले ७ वर्षको लागि ‘८.५% सेभेन इयर्स, नेपाल इन्भेष्टमेन्ट बैंक बोण्ड २०८४’ नाम रहेको ऋणपत्रको निष्कासन गर्न लागेको हो । यसको बिक्री प्रवन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमीटेड रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्