×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईतिहास रच्दैछ नेप्से ! बुधबार २५.५८ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्व १८ करोडमाथिको कारोबार !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ईतिहास रच्दैछ नेप्से ! बुधबार २५.५८ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्व १८ करोडमाथिको कारोबार !

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन मंगलबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा बजार २५.५८ अंकले बढेर १५१०.५७ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८६ कम्पनीको ९६ लाख ८६ हजार ९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व १८ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ६७ करोड ४२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : शिखर इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, सोमबारको कारोबारमा निर्जीवन बिमा र जीवन बिमा उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै अपि पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स र प्रुदेन्सिअल इन्स्योरेन्सलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: