
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल तेक्वान्दो संघको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संघले आइतबार एक सूचना जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।
सचिवालयमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संघले दुई साताका लागि सचिवालय बन्द गर्ने निर्णय गरेको छ । यससँगै संघले आफ्नो सचिवालय असोज २५ गतेसम्मका लागि बन्द रहने जनाएको छ ।
उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा संघको सचिवालय बन्द रहेको र सोही समयमा उनीहरुलाई कोरोना संक्रमण देखिएको संघले जनाएको छ । त्यस समय उनीहरु कार्यालयमा अनुपस्थित भएको समेत सूचनामा उल्लेख गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्