×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट नेपालगञ्‍ज उपमहानगरपालिकाका एक कर्मचारीको मृत्यु, कार्यालय सिल !

GLOBAL IME BANK

कोरोनाबाट नेपालगञ्‍ज उपमहानगरपालिकाका एक कर्मचारीको मृत्यु, कार्यालय सिल !

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
नेपालगञ्‍ज । कोरोना संक्रमणबाट नेपालगञ्‍ज उपमहानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ ।कर्मचारीको कोरोनाबाट मृत्यु भएपछी उपमहानगरपालिकाको कार्यालय तीन दिनका लागि सिल गरिएको छ ।संक्रमण बढ्दै गएका कारण थप २३, २४ र २५ गते सिल हुनेछ । 
हरेक हप्ता शुक्रबार र शनिबार स्थानीय प्रशासनले निषेधाज्ञा गर्ने गरेका कारण शुक्रबार पनि उपमहानगरपालिका बन्द हुनेछ । कोरोना संक्रमणका कारण ती कर्मचारीको आइतबार राति मृत्यु भएको थियो ।  हालसम्म उपमहानगरपालिकाका ३ जना जनप्रतिनिधि र २६ जना कर्मचारी कोरोनाबाट संक्रमित भइसकेको नेपालगञ्‍ज उपमहानगरपालिकाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: