
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ ।कर्मचारीको कोरोनाबाट मृत्यु भएपछी उपमहानगरपालिकाको कार्यालय तीन दिनका लागि सिल गरिएको छ ।संक्रमण बढ्दै गएका कारण थप २३, २४ र २५ गते सिल हुनेछ ।
हरेक हप्ता शुक्रबार र शनिबार स्थानीय प्रशासनले निषेधाज्ञा गर्ने गरेका कारण शुक्रबार पनि उपमहानगरपालिका बन्द हुनेछ । कोरोना संक्रमणका कारण ती कर्मचारीको आइतबार राति मृत्यु भएको थियो । हालसम्म उपमहानगरपालिकाका ३ जना जनप्रतिनिधि र २६ जना कर्मचारी कोरोनाबाट संक्रमित भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्