×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्वतमा नेपाली सेनाका ३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK

पर्वतमा नेपाली सेनाका ३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता 

पर्वत । पर्वत जिल्लामा नेपाली सेनाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षेत्रिय क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा नेपाली सेनामा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि पनि एक जना नेपाली सेनाका जवानमा संक्रमण पुष्टि भएको थियो । उनकै सम्पर्कमा रहेका ब्यक्तिहरु तथा अन्य सेनामा गरिएको परिक्षणमा ३ जनामा कोरोना देखिएको हो । योसंगै पर्वतमा कुल संक्रमितको संख्या १ सय १७ जना पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: