
- अर्थ सरोकार सम्बददाता
पर्वत । पर्वत जिल्लामा नेपाली सेनाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षेत्रिय क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा नेपाली सेनामा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि पनि एक जना नेपाली सेनाका जवानमा संक्रमण पुष्टि भएको थियो । उनकै सम्पर्कमा रहेका ब्यक्तिहरु तथा अन्य सेनामा गरिएको परिक्षणमा ३ जनामा कोरोना देखिएको हो । योसंगै पर्वतमा कुल संक्रमितको संख्या १ सय १७ जना पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्