
- अर्थ सरोकार सम्बाददाता
धनगढी । कैलालीको गोदावरीमा रहेको नेपाली सेनाको तेघरी ब्यारेकमा कार्यरत १३ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा भवानी दल गण तेघरी ब्यारेकमा कार्यरत १३ जना सैंनिकमा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । उनीहरु सबै पुरुष हुन् र सबैजनाको अवस्था सामान्य रहेको भवानी दल गण तेघरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्