
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को टीएमएसमा समस्या आएपछि सेयर कारोबार स्थगित भएको छ । उक्त समस्याको समाधान भएपछी पुन: सेयर कारोबार सुचारु हुनेछ । पछिल्लो समय नेप्सेको टीएमएसमा निकै समस्या देखिएको छ ।

Live on
Listen to live radio.
अर्थ सरोकार


प्रतिक्रिया दिनुहोस्