- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार(आज) सेयर बजार बन्द भएको छ । आज इन्द्रजात्रा भएको हुनाले सरकारले उपत्याकामा सार्वजनिक विदा दिएको छ । जसका कारण नेप्सेको कार्यालय पनि बन्द भएको हो । अब बजार बुधबार बिहान ११ बजे खुल्नेछ ।
Live on
Listen to live radio.