×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ५.३६ अंकले बढ्यो बजार, १ अर्व ८४ करोडमाथिको कारोबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बुधबार ५.३६ अंकले बढ्यो बजार, १ अर्व ८४ करोडमाथिको कारोबार

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार ५.३६ अंकले बढेर १५४१.४० बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८४ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ९ करोड ६१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको भएको छ ।
यता, बुधबारको कारोबारमा बैंकिङ्ग उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै घलेम्दी हाइड्रो र वरुण हाइड्रोपावरको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै एनआईसी एसिया ब्यालेन्स फण्ड र लक्ष्मी इकुति फण्डलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: