×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार बढ्यो बजार: १२.४९ अंकले बढेको नेप्से १५२०.६९ बिन्दुमा, २ अर्व १७ करोडमाथिको कारोबार !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिहिबार बढ्यो बजार: १२.४९ अंकले बढेको नेप्से १५२०.६९ बिन्दुमा, २ अर्व १७ करोडमाथिको कारोबार !

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार १२.४९ अंकले बढेर १५२०.६९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ४२ लाख ६२ हजार ६९८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १७ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २७ करोड ५५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नागरिक लगानी कोष र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, बिहिबारको कारोबारमा व्यापार होटल र म्युतुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नबिल इक्युती फण्ड र आशा लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: