×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको ‘हटस्पट’ बन्ने जोखिममा न्युरोड, १५ तस्विरमा हेर्नुहोस् नयाँ सडकको उग्र भिड (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

कोरोनाको ‘हटस्पट’ बन्ने जोखिममा न्युरोड, १५ तस्विरमा हेर्नुहोस् नयाँ सडकको उग्र भिड (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । काठमाडौँको ब्यापारिक केन्द्र न्युरोड क्षेत्रमा मानिसहरुको ब्यापक चहलपहल बढेको छ । उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसंगै उक्त स्थानमा भिडभाड बढेको हो । इन्द्रचोक, असन, महाबौद्ध लगायतमा रहेका सबै पसल खुल्न थालेका छन् । उक्त स्थानमा देखिएको भिडले न्युरोड क्षेत्रनै कोरोनाको हटस्पट बन्ने जोखिममा छ । बाँकी फोटोमा…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: