×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसीका दुई वटा म्युचुअल फण्डको बुकक्लोज मिति तय, लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआइसीका दुई वटा म्युचुअल फण्डको बुकक्लोज मिति तय, लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

Artha Sarokar

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया म्युचुअल फण्ड अन्तर्गतका २ वटा म्युचुअल फण्डले बुक क्लोज मिति तय गरेका छन् । एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्सड् फण्ड दुवैले भदौ २५ गते बुक क्लोज गर्ने भएका हुन् । यस अनुसार, भदौ २४ गतेसम्म कायम इकाईधनीले लाभांश पाउनेछन् । 
एनआइसी एसिया ग्रोथ फन्डले १२ प्रतिशत र एनआइसी एसिया ब्यालेन्सड् फण्डले ८% (कर सहित) नगद लाभांश वितरण गर्न लागेका छन् । यसआधारमा एसिया ग्रोथ फन्डले १० करोड २ लाख र एनआइसी एसिया ब्यालेन्सड्ले ६ करोड ४ लाख रुपैयाँ नगद लाभांशमा वितरणमा खर्च गर्नेछन् । यी दुवैको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी