- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया म्युचुअल फण्ड अन्तर्गतका २ वटा म्युचुअल फण्डले बुक क्लोज मिति तय गरेका छन् । एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्सड् फण्ड दुवैले भदौ २५ गते बुक क्लोज गर्ने भएका हुन् । यस अनुसार, भदौ २४ गतेसम्म कायम इकाईधनीले लाभांश पाउनेछन् ।
एनआइसी एसिया ग्रोथ फन्डले १२ प्रतिशत र एनआइसी एसिया ब्यालेन्सड् फण्डले ८% (कर सहित) नगद लाभांश वितरण गर्न लागेका छन् । यसआधारमा एसिया ग्रोथ फन्डले १० करोड २ लाख र एनआइसी एसिया ब्यालेन्सड्ले ६ करोड ४ लाख रुपैयाँ नगद लाभांशमा वितरणमा खर्च गर्नेछन् । यी दुवैको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्