
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको विर्तामोड शाखामा कार्यरत एक २४ बर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनी क्यासमा काम गर्दै आएकी थिइन् ।
उनलाई कोरोना संक्रमण पुष्टी भएपछी अहिले बैंकको उक्त शाखा बन्द गरिएको छ भने बाँकी कर्मचारीलाई क्वारेन्टाइनमा पठाइएको छ । संक्रमितसँग सम्पर्कमा आएकाहरुको टेष्टसमेत गरिएको छ । तर उनीहरुको नतिजा आएको छैन ।
यसअघि बैंकको बिराटनगरमा कार्यरत सोहि बैंकका सवारी चालकमा कोरोना संक्रमण देखिएको थियो ।
यता सोहि बैंकको थानकोट शाखामा कार्यरत एक कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्