×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया बैंकमा कार्यरत थप १ महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

एनआइसी एशिया बैंकमा कार्यरत थप १ महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको विर्तामोड शाखामा कार्यरत एक २४ बर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनी क्यासमा काम गर्दै आएकी थिइन् ।
उनलाई कोरोना संक्रमण पुष्टी भएपछी अहिले बैंकको उक्त शाखा बन्द गरिएको छ भने बाँकी कर्मचारीलाई क्वारेन्टाइनमा पठाइएको छ । संक्रमितसँग सम्पर्कमा आएकाहरुको टेष्टसमेत गरिएको छ । तर उनीहरुको नतिजा आएको छैन ।
यसअघि बैंकको बिराटनगरमा कार्यरत सोहि बैंकका सवारी चालकमा कोरोना संक्रमण देखिएको थियो ।
यता सोहि बैंकको थानकोट शाखामा कार्यरत एक कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टी भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: