Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कटुवाल नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंकको संस्थापक सञ्चालकमा जीवन कुमार कटुवाल नियुक्त गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै बैंककाे संस्थापक शेयरधनी कर्मचारी सञ्चय काेषकाे तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक राजेन्द्र काफ्ले निवृत भएकाले काेषकाे मुख्य प्रबन्धक जीवन कुमार कटुवाललाई काेषकाे तर्फबाट मनोनयन गरिएकाे जानकारी दिएकाे छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK