
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंकले १३ हजार ३ सय ६२ कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी टंक प्रसाद रेग्मीको नामको उक्त सेयर बिक्री गर्न लागेको हो ।
बैंकले जारी गरेको संस्थापक सेयरमा खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिनुपर्ने छ । तोकिएको समयभित्र आवश्यक अनुसार आवेदन नआएमा उक्त सेयर लगानी गर्न चाहने अन्य नयाँ व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरिनेछ।
उक्त शेयर कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्