
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनएमबी बैंकका ४ शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको केन्द्रिय कार्यालयसहित ४ शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी बैंकको बबरमहलस्थित कर्पोरेट कार्यालय, न्यूरोडलगायतका शाखा सिल गरिएको छ ।
दर्जनौं कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको बैंक स्रोतले जनाएको छ । यद्यपी संक्रमित कर्मचारी होम आईशोलेसनमा बसेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण हुने संख्या बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्