×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले थप्यो पुनर्कर्जाको लागि आवेदन दिने म्याद, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले थप्यो पुनर्कर्जाको लागि आवेदन दिने म्याद, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । केन्द्रिय बैंकले पुनर्कर्जाको लागि आवेदन दिने म्याद थप गरेको छ । बैंकले असोज ३० गतेसम्मका लागि म्याद थप गरेको हो । यसअघि भने राष्ट्र बैंकले असोज १४ गतेसम्मका लागि आवेदन दिने समय निर्धारण गरेको थियो ।
लकडाउन, निषेधाज्ञाका कारणले आवेदन दिन नपाएको भन्दै सरोकारवाला निकायले समय बढाइदिन अनुरोध गरेपछि राष्ट्र बैंकले समय थप गरेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: