×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकमा रोजगारीको अवसर ! ३ सिभिल इन्जिनियरसहित १० जना ड्राइभर माग, कहिलेसम्म दिने आवेदन ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्र बैंकमा रोजगारीको अवसर ! ३ सिभिल इन्जिनियरसहित १० जना ड्राइभर माग, कहिलेसम्म दिने आवेदन ?

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले ३ सिभिल इन्जिनियर र १० जना ड्राइभर माग गरेको हो । बैंकको केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा गरि तीन जना करारमा इन्जिनियर र १० जना ड्राइभरका लागि दरखास्त आह्वान गरेको हो।
सिभिल इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्यानुभव भएकाले निवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । योग्यता पुगेका नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन् । यस्तै ड्राइभरको हकमा भने १० वर्षको कार्यानुभव हुनुपर्नेछ । सवारी चालकको इच्छुक नेपाली नागरिकले असोज २२ गतेसम्ममा निवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: