
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआरएन लघुवित्त वित्तीय संस्थाको सेयर सुचिकृत भएको छ । बिहिबारको कारोबारमा संस्थाको ३९ लाख २८ हजार ८७ कित्ता सेयर सुचिकृत भएको हो । साथै, बैंकको सेयर कारोबार फुकुवा गरिएकाे छ ।
साविकका किसान माइक्रोफाइनान्स वित्तीय संस्था, दिव्या लघुवित्त वित्तीय संस्था र एनआरएन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका थिए । यी तीन संस्था संस्था एक आपसमा गाभिएसंगै कारोबार रोक्का गरिएको थियो । यी तीन संस्था एक बराबर एक बराबर एक(१ः१ः१) को अनुपातमा गाभिएर एनआरएन लघुवित्तको नामबाट कारोबार शुरु गर्ने भएका हुन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्