
- अर्थ सरोकार सम्बाददाता
सल्यान । सल्यानमा स्वास्थ्यकर्मीसहित थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा एक जना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
शारदा नगरपालिका-७ कजेरी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको हो । यस्तै शारदा नगरपालिका-२ खलंगा, डाँडागाउँका दुई जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टी भएको छ । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या तीन सय ५२ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्