
- अर्थ सरोकार सम्बाददाता
ओखलढुंगा । ओखलढुंगामा २६ जना एकसाथ कोरोना संक्रमण मुक्त भएका छन् । दोस्रो पटक गरेको परीक्षणमा उनीहरु कोरोना संक्रमण मुक्त भएका हुन् । १८ दिनको आइसोलेसन बसाइपछि उनीहरु कोरोना संक्रमण मुक्त भएका हुन् । उनीहरुलाई सामुदायिक अस्पताल ओखलढुंगा र जिल्ला अस्पताल रुम्जाटारमा उपचार गरिएको थियो ।
डिस्चार्ज भएका उनीहरुलाई आइसोलेसनबाट घर पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए । उपचाररत ४ जनालाई भने संक्रमण यथावत् देखिएको पाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्