
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा आइतबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको मृत्यु भएको हो ।
उनलाई कोरोना संक्रमण पुष्टी भएलगत्तै भदौ २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको शव कोरोना प्रोटोकलअनुसार व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्