
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । कोरोना भाइरसबाट ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । भक्तपुर थिमीकी ४० वर्षकी महिलाको उपचारको क्रममा आज बिहान २ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले बताए ।
उनि मृगौलासम्बन्धि रोगबाट पीडित थिइन् । उपचारका लागि उनी हिजो नै अस्पताल भर्ना भएकी थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्