×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ मा एक लाख बढीको पीसीआर परीक्षण, कति भेटिए संक्रमित ?

GLOBAL IME BANK

प्रदेश १ मा एक लाख बढीको पीसीआर परीक्षण, कति भेटिए संक्रमित ?

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । प्रदेश १ मा सोमबारसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको छ । ती परीक्षण गर्दा ४ हजार १७७ जनाको पीसीआर पोजेटिभ देखिएको छ । पीसीआर पोजेटिभ देखिएकामध्ये ४३ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये १ हजार ८ सय ९५ जना संक्रमण मुक्त भएका छन् । २ हजार २३९ जना उपचाररत छन् ।
प्रदेशमा सबैभन्दा बढी मोरङ जिल्लामा परीक्षण भएको छ । मोरङमा ३१ हजार २६७ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १ हजार ९ सय ४४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टी भएकामध्ये २३ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: