
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पेप्सिकोलामा दुईजना व्यक्तिले एक महिलालाई लुटेका छन् । भाडामा बस्नका लागि कोठा हेर्ने निहुँमा आएका दुईजनाले महिलालाई लुटेका हुन् । घरमा अन्य व्यक्ति नभएका वेला फ्ल्याट हेर्नेभन्दै आएका व्यक्तिले पवित्रा विडारी उप्रेतीको सिक्री लुटेका छन् ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार घरनजिकै रहेको सीसी टीभी फुटेजका आधारमा थप अनुसन्धान भइरहेको छ । फुटेजमा उनीहरु स्कुटरमा चढेर भागेको देखिएको छ । हतारमा उनीहरूले चप्पल पनि छाडेको प्रहरीले जनाएको छ । हालसम्म घटनामा संलग्न अभियुक्त पक्राउ परेका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्