
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ । उपत्यकामा भदौ ३ गतेदेखि निरन्तर लागु भएको निषेधाज्ञाको आज २१ दिन पुगेको छ । आज बुधबार उक्त निषेधाज्ञाको अवधि सकिँदैछ । पुन: निषेधाज्ञा थप्ने नथप्नेबारे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफल गरिरहेका छन् । यद्यपि निषेधाज्ञा केहि खुकुलो बनाउने तयारी भएको बुझिएको छ । जससंगै चहलपहल बढ्न थालेको छ । सवारीसाधनलाई जोर बिजोरका आधारमा संचालन गर्ने, विभिन्न व्यवसायलाई बारका आधारमा खोल्न दिने गरी निषेधाज्ञा खुकुलो बनाइँदैछ। बाँकी फोटोमा…










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्