
- अर्थ सरोकार सम्बाददाता
पोखरा । मंगलबार गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
नयाँ संक्रमितहरुमा कास्कीका १४ जना छन् भने नवलपरासी पूर्वका ४ जना रहेका छन् । सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म ३८१३ जना संक्रमित भएका छन् भने अहिलेसम्म २६९७ जना निको भएका छन् । यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्