
- अर्थ सरोकार सम्बाददाता
पोखरा । पोखरा महानगरपालिकाका थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० का ४० वर्षीय तथा वडा नम्बर १५ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्