×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाेखरा फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ? (विस्तृत सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

पाेखरा फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ? (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पाेखरा फाइनान्सले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले आज (भाद्र २१ गते, आइतबार) बाट लागू हुने गरी बचत खाता र मुद्दती खाताको नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । फाइनान्सले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फाइनान्समा १८ प्रकारको बचत खाता रहेको छ । 
यस्तै, फाइनान्सको मुद्दती खातामा व्यक्तिगत तर्फ ९० दिनको लागि ७.५० प्रतिशत, १८० दिनको लागि ७.७५ प्रतिशत, २७० दिनको लागि ८ प्रतिशत र १ वर्षदेखि २ वर्षसम्म को लागि ८.५० प्रतिशत र २ वर्षमाथिको लागि ८.७५ प्रतिशत व्याजदर कायम गरेको छ । यता, संस्थागत तर्फ ९० दिनको लागि ६.२५ प्रतिशत, १८० दिनको लागि ६.५० प्रतिशत, २७० दिनको लागि ७ प्रतिशत र १ वर्षदेखि २ वर्षसम्म को लागि ८ प्रतिशत र २ वर्षमाथिको लागि ८.२५ प्रतिशत व्याजदर कायम गरेको छ । 
फाइनान्सले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: