Skip to content
LAXMI SUNRISE BANK

पोखरामा एक नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखरामा एक नवजात शिशुसहित थप ३ जनामा कोरोना संक्रमण  पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मिएका पोखरा ४ का २० घण्टाका नवजात शिसुसहित थप ३ जनामा कोरोना देखिएको हो। नवजात शिसुलाई सोही अस्पतालको एन.आई.सि.युमा राखेर उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।
त्यसै गरि पोखरा २ का ६५ वर्षीय पुरुष तथा पोखरा २० का ६५ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK