
- अर्थ सरोकार सम्बाददाता
धनगढी । कैलालीमा थप पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक सहित पाँच जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिहले जानकारी दिनुभयो । सिंहका अनुसार ट्राफिक प्रहरी कार्यालयमा अत्तरियामा कार्यरत एक जना र सशस्त्र प्रहरी गुल्म धनगढीमा कार्यरत तीन जनामा पनि संक्रमण देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्