
- अर्थ सरोकार सम्बाददाता
बिर्तामोड । बिर्तामोडस्थित प्रभु बैंक लिमिटेडमा कार्यरत बैंकका मेनेजरलाई कोरोना संक्रमण पुष्टी भएको छ ।बिर्तामोड १० विराटपोखर घर भइ प्रभु बैंक बिर्तामोडमा कार्यरत ती कर्मचारीको परिवारमा रहेका ३ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो ।
बैंकका ती मेनेजर, उनकी श्रीमती र ९ वर्षकी छोरीलाई संक्रमण पुष्टि भएको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले पुष्टी गरेका छन् ।
हाल उनीसहित उनको परिवारका संक्रमित सदस्यहरु आइसोलेसनमा छन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्