×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकका मेनेजरमा कोरोना संक्रमण पुष्टी, श्रीमती र ९ बर्षकी छोरीको रिपोर्ट पनि पोजेटिभ, परिवार नै आइसोलेसनमा !

GLOBAL IME BANK

प्रभु बैंकका मेनेजरमा कोरोना संक्रमण पुष्टी, श्रीमती र ९ बर्षकी छोरीको रिपोर्ट पनि पोजेटिभ, परिवार नै आइसोलेसनमा !

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
बिर्तामोड । बिर्तामोडस्थित प्रभु बैंक लिमिटेडमा कार्यरत बैंकका मेनेजरलाई कोरोना संक्रमण पुष्टी भएको छ ।बिर्तामोड १० विराटपोखर घर भइ प्रभु बैंक बिर्तामोडमा कार्यरत ती कर्मचारीको परिवारमा रहेका ३ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । 
बैंकका ती मेनेजर, उनकी श्रीमती र ९ वर्षकी छोरीलाई संक्रमण पुष्टि भएको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले पुष्टी गरेका छन् ।
हाल उनीसहित उनको परिवारका संक्रमित सदस्यहरु आइसोलेसनमा छन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: