
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा कारोना संक्रमण निको हुनेको संख्या ५ हजार नजिक पुगेको छ । मंगलबार ६ जना डिस्चार्ज भएर घर गइसकेपछि निको हुनेको संख्या ५ हजार नजिक पुगेको हो । यस अघि ११ जना संक्रमितको मृत्यु भईसकेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
सक्रिय संक्रमितको संख्या पनि ८८४ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । सक्रिय संक्रमितमध्ये अछाममा १०२, बैतडीमा १२६, बझाङमा ८८, बाजुरामा ८, डडेल्धुरामा १९, दार्चुलामा ७, डोटीमा १२९, कैलालीमा ३८१ र कञ्चनपुरमा ५७ गरी ८८४ रहेको उनले बताए । हालसम्म पिसिआर बिधीबाट ६२ हजार ७८८ नमुना जाँच मध्ये ५६ हजार ९०८ नमुना नेगटिभ छन् भने ५ हजार ८८० फेला परेका पोजिटिभ संक्रमित छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्