×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

को बन्ला सरकारको प्रवक्ता ? मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै !

GLOBAL IME BANK

को बन्ला सरकारको प्रवक्ता ? मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै !

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने भएको छ । यसअघिका प्रवक्ता डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरएसंगै आजको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको हो ।
यद्यपि आजको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली वा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमध्ये एक जनालाई तोक्ने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: