
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने भएको छ । यसअघिका प्रवक्ता डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरएसंगै आजको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको हो ।
यद्यपि आजको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली वा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमध्ये एक जनालाई तोक्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्