
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्राइम कमर्सियल बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । सार्वजनिक भएको सूचना अनुसार बैंकले केहि संस्थापक सेयर बिक्रि गर्न लागेको हो ।
बैंकले जारी गरेको संस्थापक सेयरमा खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिनुपर्ने छ । तोकिएको समयभित्र आवश्यक अनुसार आवेदन नआएमा उक्त सेयर लगानी गर्न चाहने अन्य नयाँ व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरिनेछ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्