
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूको बोनस सेयर हितग्राही खातामा पठाउन सुरु गरेको छ । कम्पनीको असार २९ गते सोमबार सम्पन्न साधारणसभाले पारित गरेको १२.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।
हालसम्म पनि आफ्नो शेयरको प्रमाणपत्रहरु अभौतिक/डिम्याट नगराएका शेयरधनीहरुको हकमा आफूसँग भएका प्रमाणपत्रहरु अभौतिक/डिम्याट गराए पश्चात मात्र सम्बन्धित शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्