- अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशमा भुकम्पको धक्का महसुस भएको छ । प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस भएको हो ।
बिहिबार विहान १० बजेर १२ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्