Skip to content
LAXMI SUNRISE BANK

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा गर्ने स्थान परिवर्तन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा हुने स्थान परिवर्तन गरेको छ । कम्पनीको भाद्र २६ गते हुने १८ औं वार्षिक साधारणसभा अव होटल इच्छा प्राइभेट लिमिटेड, सिमरा, बारामा हुने भएको छ।
कम्पनीको भदौं १८ गते बसेको संचालक समितिको २०७औँ बैठकले सभा हुने स्थान परिवर्तन गरेको हो । यसअघि कम्पनीको बार्षिक साधारण सभा  बीरगञ्ज, पर्सामामा हुने भनिएको थियो। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK