
- अर्थ सरोकार सम्बाददाता
हेटौँडा । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छिन् । उनी कोरोना सङ्क्रमण पुष्टि भएको १४ दिनपछि कोरोना मुक्त भएकी हुन् ।
केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड-१९ सङ्क्रमण पुष्टी भएपछि उनी हेटौँडास्थित सरकारी निवासमा होम आइसोलेसनमा बसेकी थिइन् । उपसभामुख तामाङले आफू र छोराकोसमेत दोस्रो पटक पिसिआर परीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्