
- अर्थ सरोकार सम्बाददाता
काँकडभिट्टा । विवादमा रहेको पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा-इनरुवा खण्ड निर्माणको ठेक्का स्थगित भएको छ । रेल विभागले मंगलबार एक सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जनाएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।
ठेक्का स्थगित भएसंगै ती सबै रद्द भएका छन् । विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो । जससंगै उक्त टेन्डर आह्वान प्रक्रिया विवादमा तानिएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्