
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भूकम्पले क्षति पुर्याएको रानीपोखरीको पुनर्निमाण कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ । विस २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षति पुर्याएको रानीपोखरीको पुनर्निमाण कार्य सम्पन्न हुने अवस्थामा पुगेको हो । जससंगै रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको पनि छ ।
काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरीमा झन्डै ५ वर्षपछि पानी भरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो भने रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ। बाँकी फोटोमा…











Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्