×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्ती प्रादेशिक अस्पतालका दुई स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

राप्ती प्रादेशिक अस्पतालका दुई स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण पुष्टी !

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत थप स्वास्थ्यकर्मीमा कोरोना संक्रमण  पुष्टी भएको छ । अस्पतालका २ जना स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  
एक जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले बताए । यस्तै घोराहीका एक पुरुष र तुलसीपुरका २ महिलामा पनि कोरोना देखिएको हो । यसअघि २ जना डाक्टरसहित ९ जनामा कोरोना देखिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: