
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत थप स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । अस्पतालका २ जना स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
एक जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले बताए । यस्तै घोराहीका एक पुरुष र तुलसीपुरका २ महिलामा पनि कोरोना देखिएको हो । यसअघि २ जना डाक्टरसहित ९ जनामा कोरोना देखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्