×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकका थप ४ कर्मचारीमा एकैसाथ कोरोना संक्रमण पुष्टी, यस्तो छ विस्तृत विवरण…!

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । राष्ट्रिय वाणिज्य बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रौतहटको गरुडास्थित शाखामा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यद्यपी संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यस्तै रौतहटमा एकैसाथ २३ जना व्यक्तिमा संक्रमण पुष्टी भएको थियो । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकका ४ जना कर्मचारी हुन् । यसअघि पनि बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोन पुष्टी भइसकेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: