×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्रिय वाणिज्य बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धुलिखेल । राष्ट्रिय वाणिज्य बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धुलिखेल शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकको शाखा कार्यालय बन्द गरिएको छ ।
यद्यपी संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उक्त शाखामा कार्यरत अन्य सबै कर्मचारीको पनि कोरोना परिक्षणका लागि स्वाब पठाईएको छ । उनीहरुको कोरोना परिक्षणको रिपोर्ट नआएसम्म बैंकको शाखा कार्यालय बन्द गरिने भएको हो । 
यसअघि बैंकको दिपायल शाखा, भरतपुर चौविसकोठी शाखा, दैलेखलगायतका शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: