
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले यसअघि रहेको १२ अंकको खाता नम्बर परिवर्तन गरी १६ अंकको बनाएको हो ।
बैंकले एसएमएस सेवा लिएका ग्राहकहरूलाई मोबाइलमा एसएमएस पठाएर नयाँ खाता नम्बरबारे जानकारी दिइएकाे बताउँदै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाबाट पनि नयाँ खाता नम्बर थाहा पाउने सकिने जानकारी दिएकाे छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्