×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन, कसरी हेर्ने नयाँ ?

GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन, कसरी हेर्ने नयाँ ?

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले यसअघि रहेको १२ अंकको खाता नम्बर परिवर्तन गरी १६ अंकको बनाएको हो ।
बैंकले एसएमएस सेवा लिएका ग्राहकहरूलाई मोबाइलमा एसएमएस पठाएर नयाँ खाता नम्बरबारे जानकारी दिइएकाे बताउँदै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाबाट पनि नयाँ खाता नम्बर थाहा पाउने सकिने जानकारी दिएकाे छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: