×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ करोड रुपैयाँ खर्च गरेर सय थान एटिएम मेसिन गर्दै राष्ट्रिय वाणिज्य बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

९ करोड रुपैयाँ खर्च गरेर सय थान एटिएम मेसिन गर्दै राष्ट्रिय वाणिज्य बैंक

Artha Sarokar

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ९ करोड रुपैयाँ खर्च गरेर एक सय थान एटिएम मेसिन खरिद गर्ने भएको छ ।बैंकले ५० थान फ्रन्ट लोडिङ र ५० थान रियल लोडिङ मेसिन खरिद गर्न लागेको हो ।
दुई वर्षको नियमित वारेन्टीसहित मेसिन खरिदका लागि बैंकले टेन्डर आव्हान गरेको थियो । उक्त टेन्डरमा सहभागी भएर सबैभन्दा कम कबोल गर्ने एनसिएटी सिस्टम सोलुशनले आपूर्तिका लागि योग्य भएको छ । उक्त कम्पनीले सय थान मेसिन उपलब्ध गराउनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी