
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ९ करोड रुपैयाँ खर्च गरेर एक सय थान एटिएम मेसिन खरिद गर्ने भएको छ ।बैंकले ५० थान फ्रन्ट लोडिङ र ५० थान रियल लोडिङ मेसिन खरिद गर्न लागेको हो ।
दुई वर्षको नियमित वारेन्टीसहित मेसिन खरिदका लागि बैंकले टेन्डर आव्हान गरेको थियो । उक्त टेन्डरमा सहभागी भएर सबैभन्दा कम कबोल गर्ने एनसिएटी सिस्टम सोलुशनले आपूर्तिका लागि योग्य भएको छ । उक्त कम्पनीले सय थान मेसिन उपलब्ध गराउनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्