
- अर्थ सरोकार सम्बाददाता
रौतहट । रौतहटमा डिएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख डिएसपी, २ जना प्रहरी निरीक्षकसहित २० जना प्रहरी र ८ जना सर्वसाधारणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जिल्लामा प्रहरीसहित सर्वसाधारण गरी ४१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
संक्रमित प्रहरीलाई चन्द्रनिगाहपुरमा रहेको आइसोलेसन र होम आइसोलेसनमा राखिएको छ । प्रहरी ब्यारेक र कार्यालयमै कोरोना भाइरसको संक्रमण फैलिएपछि सो कार्यालयमा कार्यरत अन्य प्रहरीहरूको पनि कन्ट्याक ट्रेसिङ्गको आधारमा स्वाब परीक्षण गरिने जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्